बागमती


बागमतीका मुख्यन्यायधिवक्ता नेपालले लिए शपथ

बागमतीका मुख्यन्यायधिवक्ता नेपालले लिए शपथ

नेपालखबर
माघ १६ , हेटाैंडा

बागमती प्रदेशका नवनियुक्त मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। आज (सोमबार) प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत पाटनका मुख्यन्यायधीश महेश पुडासैनीले नेपाललाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। 

मुख्यन्यायधिवक्ताको काम कर्तव्य अधिकार तथा सेवा शर्त सम्बन्धि ऐन २०७५ को दफा १४ बमोजिम पद तथा गोपनियताको समथ ग्रहण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपाललाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ १२ गते बिहिबार मुख्यन्यायधिवक्तामा नियुक्त गरेका थिए।

सिन्धुपाल्चोकका नेपालले आज सपथ ग्रहण गरेसँगै पदभार समेत गहण गरिसकेका छन्।

कार्यक्रममा प्रदेश प्रमुख यादब चन्द्र शर्मा, प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल लगायतको उपस्थिति थियो।

माघ १६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.