अटो


इटहरीमा पनि टीभीएसले गर्‍याे ह्विली बिट्स कन्सर्ट

इटहरीमा पनि टीभीएसले गर्‍याे ह्विली बिट्स कन्सर्ट

नेपालखबर
असोज २, २०७६ बिहिबार ६:२१,

जनकपुरपछि सुनसरीको इटहरी सहरमा टीभीएस मोटरसाइकलको लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्सले ह्विली बिट्स कन्सर्ट आयोजना गरेको छ।

देशका मुख्य मुख्य सहरमा कार्यक्रम गर्ने योजनाअनुसार कम्पनीले दशैँलाई लक्षित गर्दै मोटरसाइकल कला तथा सांस्कृतिक कार्यक्रम गरिरहेको छ। बुधबार विश्वकर्मा पूजाको दिन इटहरीको पचरुखीमा कम्पनीले कार्यक्रम गरेको हो।

टीभीएसको कार्यक्रममा कमेडियन सन्दीप क्षेत्री, चर्चित बाइक स्टन्ट देखाउने राइडर तथा नृत्य कलाकारले साथ दिएका थिए। दशैँको दौड स्किमअनुसार टीभीएसले कार्यक्रम गरेको जनाएको छ।

ithari tvs 2

ithari tvs 3

ithari tvs 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad