NepalKhabar NepalKhabar

अटो


अटोबजार हप्ताको दुई दिन खुल्ने

अटोबजार हप्ताको दुई दिन खुल्ने

नेपालखबर
भदौ २४ ,

सरकारले भलि देखि व्यवसाय सञ्चालनको लागि खुकुलो बनाएसँगै अटोबजार पनि खुल्ने भएको छ।

सरकारले हप्ताको दुई दिन अटो बजार समेत खुल्ला गर्ने निर्णय गरेको हो। अब सोमबार र बुधबार अटो पसलहरु खुल्नेछन्।

अटो व्यवसायीहरुले सरकारले लकडाउन खुल्ला नगरे बिहीबारबाट जबरजस्ती भए पनि बजार खुल्ला गर्ने चेतावनाी पछि सरकारले यस्तो निर्णय गरेको हो।

नाडा अटो मोबाइल एसोसिएसनले कोभिड १९ संक्रमणबाट बच्ने कडा सुरक्षात्मक उपाय अवलम्बन गर्दै व्यवसाय खोल्ने वातावरण बनाउन चेतावनी सहित सोमबार विज्ञप्ति जारी गरेको थियो। अन्यथा आफैँ खुलाउने विज्ञप्तिमा भनिएको थियो।

नाडाले सरकारले निषेधाज्ञा नखोले जनता स्वयं सडकमा आउने भन्दै उसले कोरोनाबाट बच्ने उपाय निषेधाज्ञा वा लकडाउन नभएकोले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको थियो।

‘संक्रमणबाट बच्ने सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्छ’, विज्ञप्तिमा भनिएको थियो, ‘जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना हुँदा सरकारले हाल जारी निषेधाज्ञाबारे पुनर्विचारका लागि हामी अपिल गर्दछौँ।’

भदौ २४, २०७७, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.