कञ्चनपुर क्षेत्र नम्बर ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महताले सुरुवाती अग्रता कायम गरेका छन्।
६ सय मत गणना गर्दा रास्वपाका महताले २६० मत ल्याएका छन्।
यसपछि नेपाली कांग्रेसका हरिप्रसाद बोहराले १००, एमालेका डा. दीपक प्रकाश भट्टले ६१ र नेकपाका मानबहादुर सुनारले ३८ मत पाएका छन्।
प्रतिक्रिया