सुदूरपश्चिम


सुदूरपश्चिममा मतदान जारी, खस्यो २ लाख २७ हजार मत

सुदूरपश्चिममा मतदान जारी, खस्यो २ लाख २७ हजार मत

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ११:४७, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज मतदान जारी छ। 

प्रदेशका ११७६ वटै मतदानस्थलमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। 

पछिल्लो अपडेट अनुसार १ लाख ११ हजार ६० महिला, १ लाख १६ हजार ८०० र १ अन्य गरी २ लाख २७ हजार ८६१  मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad