नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता गराएका छन्।
नेताकार्यकर्ताको र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका भट्टले मनोनय दर्ता गराएका हुन्।
उनी ०७९ को चुनावमा पनि कैलाली ४ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। त्यसबेला नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग उनी पराजित भएका थिए।
27
Shares

प्रतिक्रिया