नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कैलाली-५ बाट प्रेम आलेलाई उम्मेदवार बनाएको छ। तत्कालीन एकीकृत समाजवादीमा रहेका उनी नेकपा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। आले यसअघि डोटीबाट निर्वाचित भएका थिए। प्रकाशित: माघ ३, २०८२ शनिबार १८:३१ 360 Shares
प्रतिक्रिया