ललितपुरसको भैँसेपाटीमा रहेको मन्त्री निवासमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्।
ठूलो संख्यामा रहेका प्रदर्शनकारी रोक्न प्रहरीले सकिरहेको छैन।
मन्त्री निवासमै आगो लगाइएपछि मन्त्री र तिनका परिवारलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा ओसारिँदै छ।
सुरक्षा निकायका मुख्यालयहरूले उद्धार कार्यको समन्वय गरिरहेको उपत्यका प्रहरीका एक अधिकारीले जानकारी दिए।
भैँसेपाटीको मन्त्री आवास क्षेत्रमा तीनवटा हेलिकप्टर उडे
747
Shares

प्रतिक्रिया