कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्दले उम्मेदवारी दर्ता गरेका छन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्दले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित महेन्द्र खड्काको निधन भएपछि रिक्त पदका लागि मंसिर १६ मा उपचुनाव हुँदैछ।
24
Shares

प्रतिक्रिया