ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले गरिन् मतदान

कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले गरिन् मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:४१, काठमाडौँ

कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले मतदान गरेकी छन्।

जिल्लाको दोधारा चादनी नगरपालिका–७ कि ९४ वर्षीया द्रोपती तिवारीले मतदान गरेकी हुन्।

उनले दोधारा चादनी वडा नम्बर ७ बाबाथानस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मत खसालेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .