सुदूरपश्चिम


प्रधानमन्त्री देउवाको स्वागतमा जब प्रतिस्पर्धी सागर ढकाल फूलमाला लिएर पुगे...

प्रधानमन्त्री देउवाको स्वागतमा जब प्रतिस्पर्धी सागर ढकाल फूलमाला लिएर पुगे...

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १४:४४, कञ्चनपुर

चुनावी आमसभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल फूलमाला लिएर गएका छन्। 

देउवाको स्वागतका लागि डडेल्धुरा सदरमुकाममा लाइनबद्ध कांग्रेस कार्यकर्तासँगै स्वतन्त्र उम्मेदवार ढकाल पनि फूलमाला लिएर लाइनमा बसेका हुन्।

देउवाले आज डडेल्धुरा सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दैछन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .