ad ad

खेल


इक्वेडरमाथि नेदरल्याण्डसको अग्रता

इक्वेडरमाथि नेदरल्याण्डसको अग्रता

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २१:५४, काठमाडौँ

फिफा विश्वकपमा इक्वेडरविरुद्ध नेदरल्याण्डसले सुरुवाती अग्रता बनाएको छ।

खेलको पाँचौँ मिनेटमा नै कोडी गाक्पोको गोलमा नेदरल्याण्डले सुरुवाती अग्रता बनाएको हो। यो खेल जिते नेदरल्याण्ड्स कतार विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली हुनेछ।

अन्तिम खेल अघि नै उसको नकआउट चरण निश्चित हुनेछ। इक्वेडर पराजित भए पनि उसको अन्तिम १६ को संभावना जिवितै हुनेछ। 

अन्तिम खेलमा इक्वेडर र सेनेगल भिड्ने छन्। विजेता टिम समूह ए बाट अन्तिम १६ मा प्रवेश गर्ने छ। नेदरल्याण्ड्सले भने अन्तिम खेलमा आयोजक कतारसँग भिड्नेछ। कतार यसअघि दुवै खेलमा पराजित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .