खेल


फुटबल कप्तान किरण चेम्जोङ बने बुवा

फुटबल कप्तान किरण चेम्जोङ बने बुवा

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १५:१५, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्।

राष्ट्रिय फुटबल टिमका गोलरक्षकसमेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा नवजात शिशु र श्रीमती कञ्चन निरौलाको तस्बिर सार्वजनिक गर्दै आफू बुवा बनेको जानकारी दिएका हुन्। 

श्रीमती ललितपुरस्थित मेडिसिटी अस्पतालमा सुत्केरी गराइएको उनले बताएका छन्।  

किरणले गत वर्ष एयरहोस्टेस कञ्चनसँग विवाह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .