बलिउड चर्चित नायिक दीपिका पादुकोणले विश्वकपको ट्रफी सार्वजनिक गरेकी छिन्।
लुसैल स्टेडियममा जारी समापन समारोहमा पादुकोण र सन् १९९८ र २०१८ को विश्वकप विजेता फ्रान्सेली टोलीका सदस्यले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए।
६.१७५ किलोग्रामको विश्वकपको ट्रफीमा १८ क्यारेटको सुन र मालाकाइटले बनेको छ।
विश्वकपकाे फाइनल खेल सुरु भएकाे छ।
पुस ३, २०७९, आइतबार
प्रतिक्रिया