मोनाकोमा बिहीबार राति भएको ड्रमा लिभरपुल समूह ई मा परेको छ।
यस्तै समूह ए को समूह चरणमै यूरोपमा हेवीवेट क्लबहरु पेरिस सेन्ट जर्मन(पीएसजी) र रियल म्याड्रिड भिड्ने भएका छन्। यस्तै समूह एफको समूह चरणमा पूर्व च्याम्पियन बार्सिलोना, बार्सिया डर्टमुन्ड र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ।
यो पनि: मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डिजेक बने यूरोपका सर्वोत्कृष्ट खेलाडी
प्रिमियर लिगको च्याम्पियन क्लब सिटीले साख्तेटर डिनास्टेक, एटलान्टा र डिनामो जिगरेबको सामना गर्नेछ।
गत सिजनको उपविजेता टोट्नहमले यसपटक समूह चरणमा पाँच पटकको विजेता वार्यन म्युनिख, ओलम्पिकास र रेड स्टार बुल्ग्रेडको सामना गर्नेछ।
अर्को इङ्लिस क्लब चेल्सीले २०१९ को सेमिफाइनिस्ट आयाक्ससँ भ्यालेन्सिया र लिलीको सामना गर्ने भएको छ।
यस वर्षको समूह चरण १७ सेप्टेम्बरमा सुरु हुनेछ भने ३० मे मा सकिनेछ।
समूह चरणको पूर्ण ड्र
Group A: Paris St-Germain, Real Madrid, Club Bruges, Galatasaray
Group B: Bayern Munich, Tottenham, Olympiakos, Red Star Belgrade
Group C: Manchester City, Shakhtar Donetsk, Dinamo Zagreb, Atalanta
Group D: Juventus, Atletico Madrid, Bayer Leverkusen, Lokomotiv Moscow
Group E: Liverpool, Napoli, Salzburg, Genk
Group F: Barcelona, Borussia Dortmund, Inter Milan, Slavia Prague
Group G: Zenit St Petersburg, Benfica, Lyon, RB Leipzig
Group H: Chelsea, Ajax, Valencia, Lille

प्रतिक्रिया