चीनका टान लङ कङ्फुका मास्टर हुन्। उनी आफैंलाई ब्रुस ली भनेर चिनाउँछन्।
ब्रुस ली मार्सल आर्टको महान नाम हो। टान लङले हालै एमएमए फाइटमा प्रतिस्पर्धा गरेका थिए।
कङ्फु विधा र एमएमए फाइट विधा फरक विधा हुन्। टान लङ मास्टरले एमएमए फाइटर सुआन उसँग प्रतिस्पर्धा गर्ने तय भएको थियो।
प्रतिस्पर्धा अगाडि कङ्फु मास्टरले इटा हातले फुटाएर देखाएका थिए। तर जब ती कङ्फु मास्टर एमएमए रिङमा प्रवेश गरे।
उनलाई एमएमए फाइटर सुआनले १२ सेकेन्डमै नकआउट गरिदिए। यसको भिडियो सार्वजनिक भएको छ।
(भिडियो)

प्रतिक्रिया