ad ad

खेल


टि–१० लिग खेल्न पारससँगै नेपाली खेलाडी गए आबुधाबी

टि–१० लिग खेल्न पारससँगै नेपाली खेलाडी गए आबुधाबी

नेपालखबर
माघ ८, २०७७ बिहिबार १४:१७,

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, तीब्र गतिका बलर करण केसी र युवा अलराउन्डर कुशल मल्ल संयुक्त अरव इमिरेन्ट्स (यूएई)काे आबुधाबीमा हुने टि–१० लिग खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

तीब्र गतिका बलर सोमपाल कामी भने आज बिहानै यूएई गइसकेका छन्।

पूर्वकप्तान पारस खड्का टि–१० लिगमा इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा छन्।

लिगमा करण पुणे डेभिल्स, कुशल टिम आबूधाबी र सोमपाल मराठा अरेवियन्समा आवद्द छन्।

टि–१० जनवरी २८ देखि फेब्रुअरी ६ सम्म यूएईकाे राजधानी आबुधाबीमा हुनेछ।

यो पनि: 
श्रीलंकालाई विश्वकप जिताएका ह्वाटमोर नेपालबारे भन्छन्– त्यहाँ पुग्न पहिले सपना देख्नैपर्छ

सन्दीप लामिछानेसँग सम्झौता नवीकरण नगर्ने दिल्ली क्यापिटल्सको घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .