आइतबार राति भएको खेलमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले पराजित गरेको हो।यसैबीच आइतबार नै भएको खेलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग फराकिलो गोल अन्तरले हारेको छ। टोटनह्यामले युनाइटेडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो। एजेन्सी प्रकाशित: असोज १९, २०७७ सोमबार ६:५०
प्रतिक्रिया