फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी मोरक्को नेदरल्यान्ड्सबिचको खेल अतिरिक्त समयमा गएको छ।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो।
मेक्सिकोको मोन्टेरे स्टेडियममा जारी खेलमा नेदरल्यान्ड्सका गाक्पोले ७२औँ मिनेटमा पहिलो गोल गरेका थिए।
नेदरल्यान्ड्स जित नजिक पुगेको बेला मोरक्कोका इसा डिओपले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको हो।
18
Shares

प्रतिक्रिया