फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी नकआउट चरणको खेलमा नेदरल्यान्ड्स र मोरक्कोले पहिलो हाफमा बराबरी खेलेका छन्।
पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
नकआउट चरणकै आज बिहान भएको खेलमा चारपटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे विजय भएको छ।
त्यसैगरी जापानलाई पराजित गर्दै ब्राजिल पनि अन्तिम १६ मा प्रवेश गरेको छ।
पाराग्वे र ब्राजिल जारी विश्वकपको अन्तिम १६ (प्रिक्वार्टरफाइनल)मा प्रवेश गरेका हुन्।
57
Shares

प्रतिक्रिया