खेल


पहिलो हाफमा नेदरल्यान्ड्स र मोरक्कोले खेले बराबरी, गरेनन् गोल

पहिलो हाफमा नेदरल्यान्ड्स र मोरक्कोले खेले बराबरी, गरेनन् गोल

नेपालखबर
असार १६, २०८३ मंगलबार ७:४५, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी नकआउट चरणको खेलमा नेदरल्यान्ड्स र मोरक्कोले पहिलो हाफमा बराबरी खेलेका छन्। 

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। 

नकआउट चरणकै आज बिहान भएको खेलमा चारपटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे विजय भएको छ।

त्यसैगरी जापानलाई पराजित गर्दै ब्राजिल पनि अन्तिम १६ मा  प्रवेश गरेको छ।

पाराग्वे र ब्राजिल जारी विश्वकपको अन्तिम १६ (प्रिक्वार्टरफाइनल)मा प्रवेश गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad