विश्वकप समूह सीको जारी खेलमा पहिलो हाफ सकिँदा स्कटल्यान्डले हाइटीविरुद्ध १–० ले अग्रता लिएको छ। जोन म्याकगिननले ड्रिंक्स ब्रेकलत्तै २८औँ मिनेटमा गोल गरेर स्कटल्यान्डलाई अग्रता दिलाएका हुन्। खेल बोस्टन स्टेडियममा जारी छ। प्रकाशित: जेठ ३१, २०८३ आइतबार ८:० 72 Shares
प्रतिक्रिया