ad ad

खेल


महामारीका कारण १ वर्ष पछि सर्‍यो इटलीमा हुने रोड साइक्लिङ च्याम्पियनसिप

महामारीका कारण १ वर्ष पछि सर्‍यो इटलीमा हुने रोड साइक्लिङ च्याम्पियनसिप

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ६:४१,

कोरोना भाइरसको महामारीको कारण इटालीमा हुने भनिएको युरोपियन रोड साइक्लिङ च्याम्पियनसिप एक वर्षका लागि पछि सरेको छ।

आगामी सेप्टेम्बरको ९ देखि १३ सम्म इटालीको ट्रेनटिनो प्रदेशमा हुने तय भएको च्याम्पियनसिप २०२१ का लागि सारिएको हो।

कोरोना महामारीलाई मध्यनजर गर्दै सबै पक्षसँगको छलफलपछि च्याम्पियसिप स्थगित गरेको युरोपियन साईक्लिङ युनियन युइसीले जनाएको छ। स्थगित च्याम्पियनसिप सेप्टेम्बर १ देखि ५ वा ८ देखि १२ मा गरिने युनियनले जनाएको छ।

अबको केही महिनामा सन् २०२१ को क्यालेन्डर सार्वजनिक गर्ने युइसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .