सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ।
सन्दीप केसी, सागर ढकाल, आकाश चन्द आजको खेलमा बेन्चमा छन्। चितवनविरुद्ध पोखराले अर्जुन कुमाल, कृष्ण पौडेल, रोहित चन्दले एनपीएलमा डेब्यु गर्दैछन्।
चितवन राइनोजः
कुशल मल्ल, रिजन ढकाल, रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, गौतम केसी, कमल सिंह ऐरि, डाविड मलान, रवि बोपारा, सैफ जैव, अल्पेश रमजानी,
पोखरा एभेन्जर्सको टोलीः
Shares

प्रतिक्रिया