लुम्बिनी लायन्सविरुद्धको जित्नैपर्ने खेलमा टस जितेर ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले सुरुवातमै लगातार विकेट गुमाएको छ।
माज सदाकत र अनिल साहपछि आसिफ शेख पनि आउट भएका हुन्।
उनले १७ बलमा २० रन बनाए।
पावरप्ले सकिँदा जनकपुरले ३ विकेट क्षतिमा ३६ रन जोडेको छ।

प्रतिक्रिया