लुम्बिनी लायन्सले पावर प्लेमै दुई विकेट लिएपछि काठमाडौँ गोर्खाजले पावर प्लेमा मध्यम ब्याटिङ गरेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार पहिले ब्याटिङ गरेको काठमाडौँले पावर प्लेमा दुई विकेट गुमाएर ४२ रन बनाएको छ। बेन चार्ल्सवर्थ शून्यमा र रसिद खान १४ रनमा आउट भएका छन्।
काठमाडौँको पारी आकाश त्रिपाठी र मिलिन्द कुमारले सम्हालेका छन्। लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट लिएका छन्।
6
Shares

प्रतिक्रिया