खेल


चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

एनपीएलअन्तर्गत मंगलबार बिहान टसका क्रममा कर्णाली याक्स र चितवन राइनोज। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २, २०८२ मंगलबार ११:३०, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (मंगलबार) बिहान चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

कर्णाली सोमपाल कामी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रँदै छन्। 

कर्णाली याक्स
सोमपाल कामी, पवन सर्राफ, नन्दन यादव, युनिस विक्रम सिंह ठकुरी, युवराज खत्री, गुल्सन झा, मार्क वाट, म्याक्स ओ डाउड, नजिबुल्लाह जड्रान, प्रियांक पञ्चाल

चितवन राइनोज 
कुशल मल्ल, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, अमर सिंह राउटेला, दीपक बोहोरा, विपिन आचार्य, कमलसिंह ऐरी, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad