नेपालले यूएईपविरुद्धको आईसीसी विश्व टी२० क्वालिफायरमा यूएईविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। मुहम्मद रोहिदको बलमा कप्तान रोहित पौडेल आउट भएका हुन्। नेपालले १४.२ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाएको छ। आसिफ शेख ४१ बलमा ४६ रन बनाएर खेलिरहेका छन्। प्रकाशित: असोज २६, २०८२ आइतबार १७:२४ 48 Shares
प्रतिक्रिया