खेल


आकाश त्रिपाठी काठमाण्डुमा अनुबन्ध

आकाश त्रिपाठी काठमाण्डुमा अनुबन्ध

नेपालखबर
साउन २४, २०८२ शनिबार २०:१३, काठमाडौँ

आकाश त्रिपाठी काठमाण्डु गोर्खाजमा अनुबन्ध भएका छन्। दोस्रो सिजनका लागि भइरहेको अक्सनबाट काठमाण्डुले ७ लाख रुपैयाँमा अबुन्ध गरेको हो।

पहिलो सिजन उनले जनकपुरबाट खेलेका थिए। जनकपुरले उनलाई १० लाखमा अनुबन्ध गरेको थियो। तर जनकपुरले रिलिज गरेपछि ३ लाख रुपैयाँ कममा उनी काठमाडौँमा अनुबन्ध भएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad