नेपाली डिफेन्डर रोहित चन्द जापानी फुटबल दिग्गज केइसुके होन्डाको नेतृत्वमा भर्खरै सुरु गरिएको पहल एसिया वारियर्स एफसीको टोलीमा समावेश गरिएको छ।
२०२५ मै स्थापित, एसिया वारियर्स एफसीले महादेशको प्रतिनिधित्व गर्ने प्रसिद्ध एसियाली फुटबलरहरूलाई एकसाथ ल्याएको छ। होन्डाले अन्तर्राष्ट्रिय रुपमा एसियन फुटबलहरूलाई चिनाउन र नयाँ अवसर सिर्जना गर्न यसै बर्ष एसियन वारियर्स सुरुवात गरेका हुन्।
462
Shares

प्रतिक्रिया