भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन पूरा गर्दै विश्वकै सबैभन्दा छिटो ब्याट्सम्यान बनेका छन्।
आइतबार पाकिस्तानसँग खेलिएको खेलमा कोहलीले १४ हजार रन पूरा गरेको बीबीसी हिन्दीले जनाएको छ।
यो उनको २९९औँ खेल थियो। उनले २८७ इनिङमा उक्त रन बनाएका हुन्।
उनले यी रन ५७.८६ को औसतमा बनाएका छन् र उनको स्ट्राइक रेट ९३.४४ छ।
387
Shares

प्रतिक्रिया