खेल


डिफेन्डर पासाङ लामालाई सर्वाधिक ४ लाखमा किन्यो धनगढीले

डिफेन्डर पासाङ लामालाई सर्वाधिक ४ लाखमा किन्यो धनगढीले

धनगढी सिटी एफसी। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १०, २०८१ शनिबार १२:१८, काठमाडौँ

डिफेन्डर पासाङ लामालाई ४ लाख रुपैयाँमा धनगढी सिटी एफसी खरिद गरेको छ।

क्याटोगोरी का लामालाई धनगढीले सर्वाधिक ४ लाख रुपैयाँमा खरिद गरेको हो।

अघिल्लो सिजन बुटवलबाट एनएसएल खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad