डेजेन मेडाको गोलमा सेल्टिकले च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने आशालाई जिवित राखेको छ।
गएराति भएको नकआउट चरणको प्लेअफको पहिलो लेगमा बायन म्युनिखले सेल्टिकलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ को यात्रा बलियो बनाएको छ।
खेलको पहिलो र दोस्रो हाफमा समान एकएक गोल गर्दै बायर्नले जित हात पारेको थियो। प्लेअफको दोस्रो लेग अर्को साता हुनेछ।
गएराति कै खेलका बेन्फिकाले मोनाकोलाई १–० ले हरायो। एसी मिलान भने फियनोर्डसँग १–० ले नै पराजित भयो।
गएराति कै अर्को खेलमा एटलान्टालाई क्लब ब्रुगले २–१ ले पाखा लगायो।
165
Shares

प्रतिक्रिया