नेपाल प्रिमियर लिगको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा चलिरहेको छ।
सुदूरपश्चिम रोयल्सले उपाधि जित्न जनकपुर बोल्ट्ससामु १८५ रनको विशाल लक्ष्य पेस गरेको छ।
राम्रो सुरुवात गरेको सुदूरपश्चिमका लागि सैफ जैबले अर्धशतक हाने।
यता जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए।
तस्बिरमा पहिलो इनिङ

















171
Shares

प्रतिक्रिया