खेल


निशमको विस्फोटक ब्याटिङमा जनकपुर फाइनल नजिक

निशमको विस्फोटक ब्याटिङमा जनकपुर फाइनल नजिक

नेपालखबर
पुस ४, २०८१ बिहिबार १५:३४, काठमाडौँ

जेम्स निशमको बिस्फोट ब्याटिङमा जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनल नजिक पुगेको छ। निशमले १७ बलमा ४५ रन प्रहार गरे। 

कर्णालीविरुद्ध खराब सुरुवात गरेको जनकपुर निशमकै प्रदर्शनमा जित नजिक पुगेको छ। अब जनकपुरलाई २७ बलमा २५ रन आवश्यक छ।

१६ ओभरको खेल चलिरहँदा जनकपुरले ६ विकेटको क्षतिमा ९४ रन बनाएको छ। जनकपुरलाई जितका लागि ११९ रन बनाउनुपर्छ। 

जनकपुरसँग ४ विकेट बाँकी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad