काठमान्डु गुर्खाजले पाँचौँ विकेट गुमाएको छ। १३ ओभर सकिँदा लुम्बिनी लायन्सविरुद्ध काठमान्डुका डान डाउथवेट २१ रन बनाएर आउट भएका हुन्। उनले २४ बलमा २ छक्का प्रहार गरे। काठमान्डुले ६६ रन मात्र बनाएको छ। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १३:५६ 30 Shares
प्रतिक्रिया