काठमान्डु गुर्खाजले पहिलो ओभरमै माइकेल लेविटको विकेट गुमाएको छ। टस जितेर ब्याटिङ रोजेको काठमान्डुका लेविट २ बल खेलेर शून्य रनमा आउट भएका हुन्। काठमान्डुको क्रिजमा स्टेफेन एस्किनाजी र भीम सार्की छन्। चौथो ओभर जारी रहँदा १७ रनको स्थितिमा छ। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १३:१५ 126 Shares
प्रतिक्रिया