खेल


पोखराले गुमायो आन्द्रेसको पहिलो विकेट

पोखराले गुमायो आन्द्रेसको पहिलो विकेट

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १३:१८, काठमाडौँ

पोखरा एभेन्जर्सले पहिलो विकेट गुमाएको छ। 

आन्द्रेस गाउस २५ रनमा आउट भएका हुन्। 

१२ बलको सामना गरेका उनले १ छक्का र चार चौका प्रहार गरे। 

पोखराले ४ ओभर सकिादा ४६ रन बनाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad