सुदूरपश्चिम रोयल्सले १६औँ ओभरमा सातौँ र आठौँ झट्का व्यहोरेको छ।
नरेश बुढाऐर सस्तैमा समेटिएका हुन्। उनले १० बलमा ५ रन मात्र बनाए।
उनी आउट भएलगत्तै २८ बलमा ३५ रन जोडेका ईशान पाण्डे पनि आउट भएका छन्।
२६ बल बाँकी हुँदा सुदूरलाई जितका लागि ५९ रन आवश्यक छ।
प्रतिक्रिया