विराटनगर किंग्सले पाँचौँ विकेट गुमाएको छ। विराटनगरका बसिर अहमद ८ रनमै आउट भएका हुन्। युनिस ठकुरीको बलमा उनी १२औँ ओभरको पाँचौँ बलमा आउट हुन पुगे। विराटनगर अहिले ६६ रन बनाएर खेलिरहेको छ। प्रकाशित: मंसिर २२, २०८१ शनिबार १५:४१ 45 Shares
प्रतिक्रिया