खेल


नन्दनले लिए विराटनगरको तेस्रो विकेट

नन्दनले लिए विराटनगरको तेस्रो विकेट

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८१ शनिबार १५:१२, काठमाडौँ

विराटनगर किंग्सले पावर प्लेमै तीन विकेट गुमाएको छ। 

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले सुरुवातमै तेस्रो झट्का व्यहोरेको हो। 

तेस्रो विकेट नन्दन यादवको नाममा रह्यो। उनले अकिब इलियासलाई ८ रनमा आउट गरेका हुन्। 

विराटनगरले छैठौँ ओभर चलिरहँदा ३४ रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad