११ ओभर सकिँदा सुदूरपश्चिमविरुद्ध काठमान्डुले ७४ रन बनाएको छ भने ५ विकेट गुमाएको छ।
अविनाश बोहराको बलमा ११औँ ओभरको पाँचौँ बलमा सुमित महर्जन क्याच आउट भएका हुन्।
यसअघि जेरार्ड इरासमस, भीम सार्की, शंकर राना र माइकेल लेविट आउट भएका थिए।
काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।
प्रतिक्रिया