सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले ३८ रन जोड्दा ३ विकेट गुमाएको छ।
सातौँ ओभरकाके तेस्रो बलमा भीम सार्की रन आउट भएका हुन्। उनले ८ बलमा १० रन जोडे।
यसअघि शंकर राना ३ रनमै र माइकेल लेविट ५ रनमा आउट भएका थिए।
काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।
प्रतिक्रिया