खेल


काठमान्डुले गुमायो दुवै ओपनर

काठमान्डुले गुमायो दुवै ओपनर

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १५:१६, काठमाडौँ

सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले दुवै ओपनर गुमाएको छ। 

चौथो ओभरको दोस्रो बलमा शंकर राना ३ रनमै आउट भएका हुन्। यसअघि माइकेल लेविट ५ रनमा आउट भएका थिए। 

काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad