नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जितको स्वाद चाखेको छ।
लुम्बिनी लायन्सले पेस गरेको विशाल चुनौती विराटनगरले लोकेश बमको विस्फोटक इनिङपछि १ बलअगावै पूरा गर्यो। विराटनगरले १९२ रनको लक्ष्य पाएको थियो।
विराटनगरको यो एनपीएलको तेस्रो खेलमा पहिलो जित हो। लुम्बिनीले भने एनपीएलको पहिलो खेलमा नै हार भोगेको छ।
बुधबार भएको दिनको दोस्रो खेलमा विराटनगर लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।
तस्बिरमा हेर्नुहोस् रोमाञ्चक खेल



















504
Shares

प्रतिक्रिया