खेल


४ रन जोड्न नसक्दा अर्धशतकबाट चुके रोहित

४ रन जोड्न नसक्दा अर्धशतकबाट चुके रोहित

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १४:८, काठमाडौँ

लुम्बिनी लायन्सका कप्तान तथा मार्की खेलाडी रोहित पौडेल ४ रन जोड्न नसक्दा अर्धशतक बनाउन चुकेका छन्। 

बुधबार त्रिवि मैदानमा भइरहेको विराटनगर किंग्सविरुद्धको खेलमा पौडेल २९ बल खेल्दै ४६ रनमा आउट भएका हुन्। 

विराटनगर र लुम्बिनीको खेल अहिले जारी छ। पहिलो इनिङ चलिरहँदा ब्याटिङ गरिरहेको लुम्बिनी ४ विकेट क्षतिमा १३.४ ओभरमा १३७ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad