विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा ब्राजिलले ३६औँ मिनेटमा दोस्रो गोल गरेको छ।
योसँगै हाइटीविरुद्ध २–० को अग्रता लिएको छ।
पछिल्लो गोल पनि म्याथेस कुन्हाले नै गरेका हुन्।

यसअघि खेलको २३औँ मिनेटमा पनि उनैले पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।
पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल अहिलेसम्म हाइटीविरुद्ध २-० ले अगाडि छ।
63
Shares

प्रतिक्रिया