नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपाराले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक पूरा गरेका छ्न।
उनले १६औँ ओभरमा ३६ बलमा ३ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
एनपीएलमा अर्धशतक हान्ने वोपारा पाँचौ खेलाडी बने। अर्धशतक हान्ने रवि तेस्रो विदेशी खेलाडी हुन्।
३८ बलमा ५१ रन बनाएर बोपारा आउट भए।
45
Shares

प्रतिक्रिया