इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्टह्यामलाई ५-२ गोल अन्तरले पराजित गर्दै आर्सनल विजयी भएको छ।
यो जितसँगै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। वेस्टह्यामको घरेलु मैदानमा खेल भएको थियो।
यो जितसँगै आर्सनलको १३ खेलमा २५ अंक जोडेको छ। शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ।
गएराति नै ब्रेन्टफोर्डले आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई ४-१ गोलले पराजित गरेको छ। यो जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाकाे सातौँ स्थानमा उक्लिएको छ।
72
Shares

प्रतिक्रिया