खेल


नेपाल-बंगलादेश आमनेसामने, रंगशालामा प्रधानमन्त्री (पाँच तस्बिर)

नेपाल-बंगलादेश आमनेसामने, रंगशालामा प्रधानमन्त्री (पाँच तस्बिर)

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १८:४५, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको फाइनल खेल जारी छ। दशरथ रंगशालामा जारी खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। 

फाइनल खेल हेर्नका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकहरूको ओइरो लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि खेल हेर्न रंगशाला पुगेका छन्।

महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको हो।

बंगलादेशविरुद्ध नेपाली टोली मैदान उत्रँदा ती सबै विगतलाई बिर्सेर नयाँ इतिहास लेख्न चाहन्छ।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad